वि.सं:
नेपाल संवत: ११४६ चौलाथ्व चतुर्थी - ४
सुरक्षण मुद्रण सम्बन्धी नीतियोजना, बजेट तथा कार्यक्रम तर्जुमा
सुरक्षण मुद्रणका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण
राहदानी, चेकबुक, स्मार्टकार्ड, हुलाक टिकट, बैंक नोट, अन्तःशुल्क स्टिकर आदिको मुद्रणका लागि सुरक्षण प्रेसको स्थापना र सञ्चालन
राहदानी र स्मार्टकार्डहरूको पर्सनलाइजेशन
समितिले प्रदान गर्ने सेवाको शुल्क निर्धारण
सुरक्षण मुद्रण सम्बन्धी आवश्यकता अध्ययन, अनुसन्धान
सुरक्षण मुद्रण सम्बन्धी तालिम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन
समितिको लागि आर्थिक स्रोतको व्यवस्था